RO वाटर प्युरीफायरहरु

केन्ट RO वाटर प्युरीफायरहरु प्याटेन्टेड मिनरल RO प्रविधिमा आधारित हुन्छन् जसले बहुचरण फिल्ट्रेसन प्रक्रियामा रिभर्स ओस्मोसिस (RO) र अल्ट्राभाइलेट (UV) / अल्ट्राफिल्ट्रेसन (UF) को संयोजन गर्न डबल शुद्धीकरणको प्रयोग गर्छ। यसले मिश्रीत अशुद्धताहरुलाई पनि निकाल्छ​​ र शुद्ध पानीमा हुने अत्यावश्यक प्राकृतिक खनिज पदार्थहरु कायम राखेर तपाईंलाई शुद्ध र सुरक्षित खाने पानी दिन्छ​।

हाम्रा अधिक बिक्री हुने RO वाटर प्युरीफायरहरुः

UV वाटर प्युरीफायर

केन्ट UV वाटर प्युरीफायरले हानिकारक ब्याक्टेरियालाई हटाउन अल्ट्रा भाइलेट (UV) रेडिएसनको प्रयोग गर्छ जसले पानीलाई खपतको लागि सुरक्षित बनाउछ​। यी अद्वितीय UV वाटर प्युरीफायरहरु स्टोरेज ट्यांकका साथ आउछन। यो शुद्धिकरण ट्याप र नगरपालिकाको पानीका लागि ठिक हुन्छन्​।

हाम्रा अधिक बिक्री हुने UV वाटर प्युरीफायरहरुः

ग्राभिटी वाटर प्युरीफायरहरु

केन्ट ग्राभिटी वाटर प्युरीफायरहरु बिजुलीबाट नचल्ने UF आधारित वाटर प्युरीफायर हुन जुन तपाईंलाई ब्याक्टेरिया र सिस्ट रहित सुरक्षित र सफा पानी दिनलाई डिजाइन गरिएका हुन्छन्। यी वाटर प्युरीफायरहरुमा विशिष्ट होलो फाइबर UF मेम्ब्रेन हुन्छ जसले खाने पानीलाई हानिकारक रसायनहरु बिना खाने पानीलाई शुद्ध बनाउछ​।

हाम्रा अधिक बिक्री हुने ग्राभिटी वाटर प्युरीफायरहरुः

पानी सफ्टनरहरु

केन्ट पानी सफ्टनरहरुले पानीमा क्याल्सियम र म्याग्नेसियमसँग सोडियमको खनिज साटेर पानीको कडापनलाई घटाँउछ​। यी पानी सफ्टनरहरुले फिज ल्याउनमा सहयोग गर्छ जसले श्रेष्ठ र चम्किलो सफाई दिन्छ​।

हाम्रा अधिक बिक्री हुने पानी सफ्टनरहरु: