केन्ट भ्याकुम क्लिनरहरु

अग्रिम ब्याग लेस प्रविधि HEPA फिल्ट्रेसनका साथ​

फिल्टर

द्वारा क्रमबद्ध गर्नुहोस्

द्वारा क्रमबद्ध गर्नुहोस्
   फिल्टर
खाली गर्नुहोस्

विशेषताहरु

निवेदन गर्नु

केन्ट भ्याकुम क्लिनरको बारेमा

आजको संसारमा एउटा स्वस्थ्य वातावरण एकदमै जरुरी छ​। तर बढ्दो भित्रि प्रदुषणले गर्दा धेरै जस्तो परम्परागत सफा गर्ने विधिहरु अप्रभावी भ​एका छन्। सबैलाई एउटा यस्तो उपकरण चाहिन्छ जसले प्रदुषित हावालाई समातेर तपाईलाई सवच्छ र सफा हावामा साँस फेर्न सहयोग गरोस्। त्यसको लागि किन्नुहोस् केन्टको भ्याकुम क्लिनर जसले अद्वित्तिय साइक्लोनिक प्रविधिको प्रयोग गर्छ​।

तपाईको घर र कार्यलायको शुद्धिकरण गर्नुहोस् केन्ट ब्राँडले प्रस्ताव गरेका भ्याकुम क्लिनरहरुबाट। केन्टले यी भ्याकुम क्लिनरहरु अद्वित्तिय साइक्लोनिक प्रविधि, HEPA फिल्टर र UV लाइट डिसइन्फेक्सन प्रविधिको प्रयोग गरेर बनाएको छ​। साइक्लोनिक भ्याकुम क्लिनर घरका लागि सबै भन्दा राम्रो भ्याकुम क्लिनर हो किनभने यसले कोठाबाट ब्याक्टेरिया, धुलो र भाइरसहरु हटाई सबैका लागि सफा र स्वस्थ्य वातावरण प्रदान गर्छ​।

धुलो समात्नका लागि साइक्लोनिक प्रविधि (फिल्ट्रेसन ब्याग बिना) र तल्लो धुलो समात्नका लागि HEPA (हाई एफिसिएन्सि पार्टिकुलेट अरेस्टर) फिल्टरको प्रयोगले यसलाई भारत र थुप्रै अरु देशहरुमा सर्वोत्कृष्ट भ्याकुम क्लिनर बनाउछ​। यसमा धेरै क्षमता भ​एको अग्रिम मोटर बिल्ड छ जसको धेरै सोस्ने शक्ति छ​, जुन राम्रो सफाईका लागि काम लाग्छ​। यो एक संकुचित र समकालीन डिजाइन र UV लाइटका साथ आउछ जसले बेड र अपहोल्स्टरीबाट ब्याक्टेरिया, धुलो र ढुसीलाई हटाउछ​।

यो भ्याकुम क्लिनर अनलाइन किन्नुहोस् र भित्रीबाट धुलो र अरु अशुद्धिहरु हटाउनुहोस्। केन्ट ब्राँडका भ्याकुम क्लिनरहरु प्रयोग गरेर तपाईको कार्पेट, सोफा, बेड र भित्री वातावरण सफा र स्वस्थ्य बनाउनुहोस्।

केन्ट भ्याकुम क्लिनरका फाइदाहरु

अद्वित्तिय साइक्लोनिक प्रविधि

केन्ट भ्याकुम क्लिनरहरुले अद्वित्तिय साइक्लोनिक प्रविधिका साथै धेरै क्षमता भ​एको मोटर र ब्याग लेस प्रविधिको प्रयोग गर्छन् जसले राम्रो सोस्ने शक्ति र राम्रो वायु गतिशीलता दिन्छ उच्चतम धुलो संग्रह र दाग रहित सफाईका लागि।

साइक्लोनिक टेक्नोलोजी वैक्यूम क्लीनर

घटेको वायु प्रदुषण

प्रमाणित HEPA फिल्टरहरु भ​एकोले धुलो र ब्याक्टेरिया वातावरणमा फिर्ता जादैनन्। वास्तवमा कलेक्टरमा भ​एको कुनै पनि धुलो वातावरणमा फिर्ता जादैन- एउटा विशेषता जुन पारम्पारिक भ्याकुम क्लिनरहरुले दिन सक्दैनन्।

Hepa फिल्टर वैक्यूम क्लीनर

UV निस्संक्रमण

केन्ट भ्याकुम क्लिनरहरुले शक्तिशाली UV लाइट निस्संक्रमण प्रक्रियाको प्रयोग गर्छन् ब्याक्टेरीया, भाइरस​, धुलोका जीवाणु आदिलाई समतल ठाँउबाट मार्नको लागि, जसले भित्री वातावरण सफा र सुरक्षित बनाउछ​।

UV डिस्फिगरेसन वैक्यूम क्लीनर

राष्ट्रव्यापी सेवा सन्जाल

देशभरि फराकिलो सेवा सन्जाल हाम्र १५००+ सेवा साझेदार र प्यान​-भारत कभरेजका साथ​।

केन्ट वैक्यूम क्लीनर सेवा पार्टनरहरू भारतमा

अरु उत्पादनहरु खोज्नुहोस्

RO वाटर प्युरीफायरहरु

RO वाटर प्युरीफायरहरु

एयर प्युरीफायरहरु
 

खाना पकाउने उपकरणहरु


केन्टका फाईडा
ठूलो बिक्री र सेवा सञ्जालसँग प्रिमियम गुणस्तरका बस्तु
सबैभन्दा प्रमाणित र भरपर्दो
धेरै अवार्ड र प्रमाणपत्र संग सम्मानित
लाखौं द्वारा रुचाइएको
भारतको # १ स्थानमा सबैभन्दा विश्वसनीय ब्राण्ड
निःशुल्क डेमो का अनुरोध करें

निःशुल्क डेमो का अनुरोध करें

 
चाख छ
रद्द गर्नुहोस्