केन्ट टर्बो ग्राइन्डर र ब्लेन्डर​

हिटिङ्ग फन्कसन भ​एको केन्ट टर्बो ग्राइन्डर र ब्लेन्डरले तपाईलाई ताजा खाना र पेय पदार्थ केहि मिनेट भित्र बनाउन मद्दत गर्छ​। १२ प्रिसेट फन्कसन, चिसो र तातो ब्लेन्डिङ्ग र ओभरकरेन्ट सुरक्षा जस्ता सुविधाहरुका साथ यो उपकरण तपाईको भान्साका लागि पावरहाउस हो।

टर्बो ग्रिन्डर ब्लेंडर VideoKent टर्बो ग्रिन्डर र ब्लेंडर १२ प्रिसेट फंक्शन संग

१२ प्रिसेट फन्कसन

टर्बो ग्राइन्डर र ब्लेन्डरको १२ प्रिसेट फन्कसनले तपाईलाई एउटा टचले खाना र पेय पदार्थ बनाउन मद्दत गर्छ​। यसले डोसाको पिठो, ताजा जुस, स्मुदी, सुप आदि बनाउने जस्तो झनझटहरुलाई हटाउछ​।

ग्रिन्डर ब्लेंडर सञ्चालन गर्न सजिलो

सजिलो सञ्चालन

यसको ठूलो LCD डिस्प्लेका साथ तपाईले छानेको मेनु र सेल्सियसमा तापक्रम हेर्न सक्नुहुन्छ​। यसले केहि बिग्रेको अवस्थामा पनि चेतावनीहरु दिन्छ​।

तात्न बाट बचाउछ

ओभरहिटीङ्ग र ओभरकरेन्ट सुरक्षा

यो विशेष उपकरणले आफुलाई बढि तात्न र धेरै करेन्ट तान्नबाट बचाएर प्रयोगका लागि सुरक्षित बनाउछ​।

उच्च स्पीड केन्ट ग्रिन्डर र ब्लेंडर मिसिन

उच्च शक्ति र गति

केन्ट टर्बो ग्राइन्डर र ब्लेन्डर छिटो ग्राइन्डिङ्ग र ब्लेन्डिङ्गका लागि ३०,००० RPM को गतिमा काम गर्छ​। साथै यसका हाई-ग्रेड जापानीज स्टेनलेस स्टीलले खानेकुरा ग्राइन्ड र ब्लेन्ड गर्न सजिलो बनाउछ​।

हीटिंग तत्वहरु संग ग्रिन्डर ब्लेंडर

हिटिङ्ग फन्कसन​

यसको विशेष हिटिङ्ग फन्कसनले एउटै सिसाको भाँडामा तातो पेय पदार्थ जस्तै हर्बल चिया, सुप र सोइ मिल्क आदि बनाउन मद्दत गर्छ​।