तरकारी र फलफूल क्लिनर​

ओजोन डिसिन्फेक्सन प्रविधि भ​एको संकुचित तरकारी र फलफूल सफा गर्ने जसले तरकारी, फलफूल र मासुबाट हानिकारक किटनासकहरुलाई हटाउछ​।

हाम्रा अधिक बिक्री हुने तरकारी र फलफूल क्लिनर​हरुः

ग्राइन्डर र ब्लेन्डरहरु

धेरै गतिशिल सञ्चालन भ​एको अद्वित्तिय भान्सा उपकरण जसले केहि मिनेटमै ताजा पेय पदार्थ र खानाहरु बनाउनमा मद्दत गर्छ​।

हाम्रा अधिक बिक्री हुने ग्राइन्डर र ब्लेन्डरहरु

नुडल र पास्ता मेकर

केहि मिनेटमै स्वादिष्ट र घरेलु नुडल र पास्ता बनाउनुहोस् घरमै अनुकूलित स्वादहरुका साथ​

हाम्रा अधिक बिक्री हुने नुडल र पास्ता मेकर

कोल्ड प्रेस्ड जुसर

तपाईलाई जरुरी पोषण र फाइबरहरु नहटाइकन घरमै स्वादिष्ट र स्वस्थ्य जुसहरु बनाउनका लागि उपयुक्त उपकरण

हाम्रा अधिक बिक्री हुने कोल्ड प्रेस्ड जुसर

आटा र ब्रेड मेकर​

एउटा नवीन उत्पादन जसले तपाईलाई कुनै झनझट बिना पिठो मुछ्न र केहि मिनेटमै ब्रेड बनाउन मद्दत गर्छ​।

हाम्रा अधिक बिक्री हुने आटा र ब्रेड मेकर​

चिला र डोसा मेकर​

एउटा आधुनिक नन्-स्टिक उपकरण जसले तेल रहित र स्वच्छ खाजाहरु बनाउन मद्दत गर्छ​।

हाम्रा अधिक बिक्री हुने चिला र डोसा मेकर​

पिज्जा र अम्लेट मेकर

एउटा बहूद्देशीय र संकुचित उपकरण जसले स्वस्थ्य​ र स्वच्छ खाजाहरु बनाउन मद्दत गर्छ​।

हाम्रा अधिक बिक्री हुने पिज्जा र अम्लेट मेकर

राइस कुकर र स्टिम कुकर

एउटा स्वचालित भान्सा उपकरण जसले कुनै झनझट बिना चामल र अरु स्वादिष्ट स्टिम गरिएका परिकारहरु बनाउन मद्दत गर्छ​।

हाम्रा अधिक बिक्री हुने राइस कुकर र स्टिम कुकर

फ्रायर र करी कुकर​

एउटा बहूद्देशीय उपकरण जसले तपाईको मनपर्ने खानाहरु बनाउन मद्दत गर्छ त्यहि स्लो कुकिङ्गको स्वादका साथ​

हाम्रा अधिक बिक्री हुने फ्रायर र करी कुकर​

अरु उत्पादनहरु खोज्नुहोस्

वाटर प्युरीफायरहरु
एयर प्युरीफायरहरु
 
  केन्ट एल्प्स एयर प्युरीफायर​
भ्याकुम क्लिनरहरु
 
 केन्ट साइक्लोनिक भ्याकुम क्लिनर​