HEPA एयर प्युरीफायरहरु

कोठालाई स्वच्छ, स्वस्थ्य र प्रदुषणमुक्त बनाउछ​

क्रमबद्ध गर्नुहोस्
फिल्टर

द्वारा क्रमबद्ध गर्नुहोस्

द्वारा क्रमबद्ध गर्नुहोस्
   फिल्टर
खाली गर्नुहोस्

विशेषताहरु

CADR

कक्ष आकार

निवेदन गर्नु
  • केन्ट एल्पस्

    ४३ वर्ग मि. सम्म आकार भ​एको कोठाहरुका लागि उपयुक्त​

    केन्ट एल्पस् एयर प्युरीफायर
  • केन्ट अरा

    २७ वर्ग मि. सम्म आकार भ​एको कोठाहरुका लागि उपयुक्त​

    केन्ट अरा एयर प्युरीफायर
  • केन्ट इटर्नल

    अब बनाउनुहोस तपाइको कोठाको हावालाई ब्याक्टेरिया रहित​, स्वच्छ र स्वस्थ्य

    केन्ट इटर्नल एयर प्युरीफायर
  • केन्ट म्याजिक

    गाडीको क्याबिनहरुका लागि उपयुक्त​

    केन्ट म्याजिक गाडी एयर प्युरीफायर

डाइरेक्टरी वायु क्वालिटी

बनीटी - वायु प्रदूषणमा स्टोरीN

बनीटी - वायु प्रदूषणमा स्टोरीN

केन्ट HEPA एयर प्युरीफायरहरु किन​

४ चरणको शुद्धिकरण प्रक्रिया

केन्ट​ HEPA एयर प्युरीफायरले प्रभावकारी रूपले ०.३ माइक्रोन भन्दा पनि सानो व्यास भ​एका ९९.९७% कणहरु हटाउछ​, एउटा तीव्र ४ चरणको शुद्धिकरण प्रक्रियाको प्रयोग गरेर​।

पहिलो चरण- प्रि फिल्टर​

सुरक्षाको पहिलो रेखाको रुपमा प्रि फिल्टरले हावाबाट ठूला पार्टिकुलेट म्याटर र धुलोका कणहरु जस्तै माकुराको जाली, मान्छे वा पाल्तु जनावरका कपाल​, फोहोर र बालुवा आदिलाई दक्षताका साथ हटाउछ​।

दोस्रो चरण- विशेष उपचार गरिएको कार्बन फिल्टर​

केन्ट​ HEPA एयर प्युरीफायरले विशेष उपचार गरिएको एक्टिभेटेड कार्बनले भरिएको महचाका संरचनाको प्रयोग गर्छन्। यस कार्बन फिल्टरले सजिलै VOC, दुर्गन्ध​, हाइड्रोजन सल्फाइड जस्ता ग्याँसहरु, H2S, हाइड्रोकार्बन र फर्मलडिहाइड जस्ता प्रदुषकहरुलाई रोक्छ​। यस एक्टिभेटेड कार्बनले फिल्टरको जीवन पनि लम्ब्याउछ​।

तेस्रो चरणः एन्टिब्याक्टेरियल कोटेड HEPA फिल्टर​

जापानी प्रविधि भ​एको एन्टिब्याक्टेरियल कोटेड HEPA फिल्टर​ले ९९% SPM रोक्छ जुन ०.३ माइक्रोन सम्म सानो हुन सक्छ​। यस HEPA फिल्टर​ले भित्र हुने कार्सिनोजेन कण जस्तै PM 2.3, पोलेन, एलर्जेनहरु, ढुसि र चुरोटको धुँवा र अन्य कणहरुलाई रोक्छ​।

चौथो चरण- आयनाइजर​

आयनाइजरले हावामा हुने कणहरुमा विधुत्तिय चार्ज भ​एका आयनहरु छरेर हावाको गुणस्तर बढाँउदछ​। यी आयनहरुले प्रदुषकहरुलाई भित्ता वा कोठाको अरु सतहमा टाँसिन बाध्य बनाउछन् र आयनाइजिङ्ग एकाईमा हुने विधुत्तिय चार्ज भ​एको सङ्कलन प्लेटमा रोकेर राख्छन्​।

४ चरणको शुद्धिकरण प्रक्रिया

विस्तारमा हेर्न क्लिक गर्नुहोस्

मौन सञ्चालन

तपाई र तपाईको परिवारले स्वच्छ हावामा साँस फेरुन् र शान्तिपूर्वक सुतुन भनेर सुनिश्चित गर्न केन्ट​ HEPA एयर प्युरीफायरहरुले एकदम मौन सञ्चालन गर्छन्। तपाईको सहजतालाई ध्यानमा राखेर केन्ट​ HEPA एयर प्युरीफायरहरुमा ब्रस बिनाको DC मोटर स्थापना गरिएको हुन्छ​। ब्रस बिनाको DC मोटरको भित्री भागहरु सबै छोपिएको हुनाले सञ्चालनको क्रममा कुनै घर्षण वा विधुतीय हल्ला हुदैन जसले यी एयर प्युरीफायरहरुलाई उपयोगी बनाउछ​।

मौन सञ्चालन
फिल्टर चेन्ज इन्डिकेटर

केन्ट​ एयर प्युरीफायरहरुमा फिल्टर प्रतिस्थापन सूचक हुन्छ जसले फिल्टर बद्लिनु पर्ने बेलामा आफै सूचना दिन्छ​। एयर प्युरीफायरमा रहेको फिल्टर २००० घण्टासम्म टिक्छ​, वा यो पूर्ण फिल्टर गर्ने हावाको गुणस्तरमा भर पर्छ​। एयर फिल्टर अदक्ष हुने बितिक्कै LED बल्न थाल्छ र यस्ले संकेत गर्छ कि तपाईले फिल्टर बदलेर रिसेट गर्नुपर्छ​।

फिल्टर चेन्ज इन्डिकेटर

केन्टका फाइदाहरु

प्रदुषण अनुगमन

केन्टको नौलो प्रदुषण अनुगमनबाट तपाईले कुनै पनि कोठामा प्रदुषणको स्तर नाप्न सक्नुहुन्छ​। प्रदुषण अनुगमनले वरिपरीको हावाको गुणस्तर जाँच गर्छ र वास्तविक-समयको हिसाबमा PM २.५ गणना देखाउछ​। यस उपकरणले देखाइएको गणनामा रङ्गले कोड गरेर प्रदुषणको हद पनि देखाउछ। तपाईको घरमा प्रदुषणको स्तर नाप्न, हामीलाई +९१-९२७८९१२३४५ मा सम्पर्क गर्नुहोस्।

वायु प्रदूषण मनिटर
भारतमा बनेको

केन्ट​ HEPA एयर प्युरीफायरहरुको एक मात्र ब्राँड हो जुन भारतमा डिजाइन र निर्माण गरिएको छ​। यसले भारतीय अवस्थाहरुका लागि अधिकतम डिजाइन र पुर्जाहरुको तुरुन्त उपलब्धता सुनिश्चित गर्छ​।

राष्ट्रव्यापी सेवा सन्जाल

राष्ट्रभरि सबैभन्दा फराकिलो सेवाको सन्जाल १५००+ सेवा साझेदारहरुका साथ जसले निश्चित गर्छ कि ग्राहकहरुले नियमित र समस्यारहित बिक्री पछिको सहयोग पाउन्।

केन्ट सेवा सन्जाल

अरु केन्ट एयर प्युरीफायरहरु खोज्नुहोस्


केन्टका फाईडा
ठूलो बिक्री र सेवा सञ्जालसँग प्रिमियम गुणस्तरका बस्तु
सबैभन्दा प्रमाणित र भरपर्दो
धेरै अवार्ड र प्रमाणपत्र संग सम्मानित
लाखौं द्वारा रुचाइएको
भारतको # १ स्थानमा सबैभन्दा विश्वसनीय ब्राण्ड
निःशुल्क डेमो का अनुरोध करें

निःशुल्क डेमो का अनुरोध करें

 
चाख छ
रद्द गर्नुहोस्