शुद्धता सम्झिनुहोस् ।
केन्टलाई सम्झिनुहोस्।

भारतको सबैभन्दा विश्वसनीय ब्रान्डमध्ये एक, केन्टले विविध प्रकारका स्वास्थ्यसेवाका उपकरणहरु प्रदान गर्दछ जस्तै वाटर प्युरीफायर, एयर प्युरीफायर, खाना पकाउने उपकरण र भ्याकुम क्लिनरहरु। वाटर प्युरीफायरहरु, एयर प्युरीफायरहरु, खाना पकाउने उपकरणहरु भ्याकुम क्लिनर्स​.

स्वास्थ्यसेवा उपकरणहरुको व्यापक रेन्जका साथ​, केन्टले तपाईंको परिवारको स्वस्थ्य र रोगमुक्त जीवन सुनिश्चित गर्दछ।

केन्ट​ वाटर प्युरीफायरहरु

वाटर प्युरीफायरहरु

RO + UV/UF को डबल प्युरीफिकेसन प्रविधि, जसले ब्याक्टेरिया र भाइरसहरु हटाउनका साथै मिश्रीत अशुद्धताहरुलाई पनि निकाल्छ​​। तर यसले शुद्ध पानीमा हुने अत्यावश्यक प्राकृतिक खनिज पदार्थहरु कायम राख्दछ​।

हाम्रा अधिक बिक्री हुने वाटर प्युरीफायरहरुः

केन्ट​ एयर प्युरीफायरहरु

एयर प्युरीफायरहरु

नविन​ HEPA प्रविधिमा आधारित हाम्रा एयर प्युरीफायरहरुका साथ स्वच्छ साँस फेर्नुहोस​। यस्ले धुवाँ, धुलो, परागजस्ता ९९.९% प्रदूषकहरु हटाउनका साथै PM 2.5 प्रदूषण पनि हटाएर तपाईंको घरभित्रको हावालाई साँस फेर्नको लागि स्वच्छ र प्रदूषणमुक्त बनाउFछ​।

हाम्रा अधिक बिक्री हुने एयर प्युरीफायरहरुः

केन्ट खाना पकाउने उपकरणहरु

खाना पकाउने उपकरणहरु

हाम्रा आधुनिक खाना पकाउने उपकरणका साथ स्वस्थ, स्वादिष्ट र छिटो खानामा रमाउनुहोस्​। गुणस्तर र दक्षताको संयोजनले सुनिश्चित गर्छ कि तपाईं स्वस्थ खानुहोस र स्वस्थ बाँच्नुहोस्​।

हाम्रा अधिक बिक्री हुने खाना पकाउने उपकरणहरु:

केन्ट  ভभ्याकुम क्लिनर्स​

भ्याकुम क्लिनर्स​

तपाईंको घर स्वस्थ्य र आरामदायक बनाउनुहोस् हाम्रो अद्ववतीय साइक्लोनिक प्रविधिबाट बनेका भ्याकुम क्लिनर्सका साथ​। यसले धेरै धुलो निकाल्छ र परीक्षण गरिएको HEPA फिल्टरले परम्परागत भ्याकुम क्लिनर्सभन्दा थोरै धुलो र ब्याक्टेरिया वातावरणमा फाल्ने सुनिश्चित गर्छ​।

हाम्रा अधिक बिक्री हुने भ्याकुम क्लिनरहरु: